Saturday, February 15, 2014

SDSU नेपाल नाइट २०१४ फेव्रुअरी ९


साथीहरुको विश्वास र सद्भावले मैले २०१३-२०१४ को लागि SDSU (South Dakota State University) मा NeSA  (Nepalese Students Association) को ८ औं President हुने सुअवसर मिलेको थियो । सबै साथीहरुको सहयोगले  ८औं नेपाल नाईट (९ फ्रेवुवरी) सधै जसो आशातित सफल भएको थियो । सधै एउटा Theme मा काम गर्ने र त्यही अनुसार ब्यानर,फ्लायर,टिकट,प्रस्तुति र खाना पस्किने गरिने चलन बमोजिम यसपालिको theme थियो "Flavor: नेपाली स्वाद"।  यी सबै कामका मेरा सहकर्मीहरु थिए: 
  1. उपाधक्ष्य: पुकार दुवाडी 
  2. सचिव: प्रकाश पाण्डे 
  3. सहसचिव: प्रतिक्षा तिवारी 
  4. कोषाधक्ष्य: सुमन भट्ट 
  5. सदस्य: बिजय उपाध्याय 
  6. सदस्य: बैभव घिमिरे 
  7. वेब मास्टर: सैलेश जि सि 

त्यो बाहेक अमुल्य सहयोग गर्ने ब्रूकिन्ग्स निवासी सबै नेपाली !!
यसै बर्ष आमा पनि नेपाल बाट अमेरिका आउनु भएको थियो, सार्है खुसी हुनुभयो, यसै बर्ष छोरो पनि यस धरतीमा आउनेवाला छ, त्यो अर्को महाखुसी!!

कार्यक्रमको प्रस्तुति मध्ये सधै एउटा नाटक हुन पर्ने/राख्ने परम्परा छ,यसपालीको प्रस्तुति थियो "तिहार"; धन्यबादका पात्र हुनुहुन्छ वेदवर खड्का, प्रेक्ष्या सिंह लगायत सबै कलाकार 

साथीहरुको विश्वास र सद्भावले मैले २०१३-२०१४ को लागि SDSU (South Dakota State University) मा NeSA  (Nepalese Students Association) को ८ औं President हुने सुअवसर मिलेको थियो । सबै साथीहरुको सहयोगले  ८औं नेपाल नाईट सधै जसो आशातित सफल भएको थियो । सधै एउटा Theme मा काम गर्ने र त्यही अनुसार ब्यानर,फ्लायर,टिकट,प्रस्तुति र खाना पस्किने गरिने चलन बमोजिम यसपालिको theme थियो "Flavor: नेपाली स्वाद"।  यी सबै कामका मेरा सहकर्मीहरु थिए: 
  1. उपाधक्ष्य: पुकार दुवाडी 
  2. सचिव: प्रकाश पाण्डे 
  3. सहसचिव: प्रतिक्षा तिवारी 
  4. कोषाधक्ष्य: सुमन भट्ट 
  5. सदस्य: बिजय उपाध्याय 
  6. सदस्य: बैभव घिमिरे 
  7. वेब मास्टर: सैलेश जि सि 

त्यो बाहेक अमुल्य सहयोग गर्ने ब्रूकिन्ग्स निवासी सबै नेपाली !!
यसै बर्ष आमा पनि नेपाल बाट अमेरिका आउनु भएको थियो । सार्है खुसी हुनुभयो ।यसै बर्ष छोरो पनि यस धरतीमा आउनेवाला छ । त्यो अर्को महाखुसी यो ढल्कदो उमेरमा !!

कार्यक्रमको सुरुवात पानसमा बती बालेर गरिएको थियो । अतिथि थिए President Dr. David L Chicoine र मेयर Tim Reed । त्यो बाहेक सधैं जसो आउने पाहुना र निम्तालु । यसपालीको ८ बर्षमा पहिलो पटक हो मेयरलाई ल्याउन सफल भैयो । त्यो बाहेक EROS का डाइरेक्टर Dr. Frank Kelly पनि यस पटक पहिले पटक आएका थिए । 
कार्यक्रमको प्रस्तुति मध्ये सधै एउटा नाटक हुन पर्ने/राख्ने परम्परा बसेको छ । यसपालीको प्रस्तुति थियो "तिहार"; धन्यबादका पात्र हुनुहुन्छ वेदवर खड्का, प्रेक्ष्या सिंह लगायत सबै कलाकार ।


Nepali Band's Performance: Nepali Nite,SDSU, Feb 9m 2014


Rushis's Performance: Nepali Nite,SDSU, Feb 9m 2014


नाटक "तिहार" : नेपाल नाइट २०१४ ,फेब्रुवरी ९


Boys Dance: Nepali Nite,SDSU, Feb 9m 2014


Cultural dress show: Nepal Nite, SDSU, Feb 9, 2014



Nepali Band's Performance: Nepali Nite,SDSU, Feb 9 2014


Rushis's Performance: Nepali Nite,SDSU, Feb 9 2014


नाटक "तिहार" : नेपाल नाइट २०१४ ,फेब्रुवरी ९


Boys Dance: Nepali Nite,SDSU, Feb 9m 2014


Cultural dress show: Nepal Nite, SDSU, Feb 9, 2014

सबै नेपालीको जय होस् !!!!
अस्तु !!!

No comments:

Post a Comment