Saturday, February 15, 2014

SDSU नेपाल नाइट २०१४ फेव्रुअरी ९


साथीहरुको विश्वास र सद्भावले मैले २०१३-२०१४ को लागि SDSU (South Dakota State University) मा NeSA  (Nepalese Students Association) को ८ औं President हुने सुअवसर मिलेको थियो । सबै साथीहरुको सहयोगले  ८औं नेपाल नाईट (९ फ्रेवुवरी) सधै जसो आशातित सफल भएको थियो । सधै एउटा Theme मा काम गर्ने र त्यही अनुसार ब्यानर,फ्लायर,टिकट,प्रस्तुति र खाना पस्किने गरिने चलन बमोजिम यसपालिको theme थियो "Flavor: नेपाली स्वाद"।  यी सबै कामका मेरा सहकर्मीहरु थिए: 
  1. उपाधक्ष्य: पुकार दुवाडी 
  2. सचिव: प्रकाश पाण्डे 
  3. सहसचिव: प्रतिक्षा तिवारी 
  4. कोषाधक्ष्य: सुमन भट्ट 
  5. सदस्य: बिजय उपाध्याय 
  6. सदस्य: बैभव घिमिरे 
  7. वेब मास्टर: सैलेश जि सि 

त्यो बाहेक अमुल्य सहयोग गर्ने ब्रूकिन्ग्स निवासी सबै नेपाली !!
यसै बर्ष आमा पनि नेपाल बाट अमेरिका आउनु भएको थियो, सार्है खुसी हुनुभयो, यसै बर्ष छोरो पनि यस धरतीमा आउनेवाला छ, त्यो अर्को महाखुसी!!

कार्यक्रमको प्रस्तुति मध्ये सधै एउटा नाटक हुन पर्ने/राख्ने परम्परा छ,यसपालीको प्रस्तुति थियो "तिहार"; धन्यबादका पात्र हुनुहुन्छ वेदवर खड्का, प्रेक्ष्या सिंह लगायत सबै कलाकार 

साथीहरुको विश्वास र सद्भावले मैले २०१३-२०१४ को लागि SDSU (South Dakota State University) मा NeSA  (Nepalese Students Association) को ८ औं President हुने सुअवसर मिलेको थियो । सबै साथीहरुको सहयोगले  ८औं नेपाल नाईट सधै जसो आशातित सफल भएको थियो । सधै एउटा Theme मा काम गर्ने र त्यही अनुसार ब्यानर,फ्लायर,टिकट,प्रस्तुति र खाना पस्किने गरिने चलन बमोजिम यसपालिको theme थियो "Flavor: नेपाली स्वाद"।  यी सबै कामका मेरा सहकर्मीहरु थिए: 
  1. उपाधक्ष्य: पुकार दुवाडी 
  2. सचिव: प्रकाश पाण्डे 
  3. सहसचिव: प्रतिक्षा तिवारी 
  4. कोषाधक्ष्य: सुमन भट्ट 
  5. सदस्य: बिजय उपाध्याय 
  6. सदस्य: बैभव घिमिरे 
  7. वेब मास्टर: सैलेश जि सि 

त्यो बाहेक अमुल्य सहयोग गर्ने ब्रूकिन्ग्स निवासी सबै नेपाली !!
यसै बर्ष आमा पनि नेपाल बाट अमेरिका आउनु भएको थियो । सार्है खुसी हुनुभयो ।यसै बर्ष छोरो पनि यस धरतीमा आउनेवाला छ । त्यो अर्को महाखुसी यो ढल्कदो उमेरमा !!

कार्यक्रमको सुरुवात पानसमा बती बालेर गरिएको थियो । अतिथि थिए President Dr. David L Chicoine र मेयर Tim Reed । त्यो बाहेक सधैं जसो आउने पाहुना र निम्तालु । यसपालीको ८ बर्षमा पहिलो पटक हो मेयरलाई ल्याउन सफल भैयो । त्यो बाहेक EROS का डाइरेक्टर Dr. Frank Kelly पनि यस पटक पहिले पटक आएका थिए । 
कार्यक्रमको प्रस्तुति मध्ये सधै एउटा नाटक हुन पर्ने/राख्ने परम्परा बसेको छ । यसपालीको प्रस्तुति थियो "तिहार"; धन्यबादका पात्र हुनुहुन्छ वेदवर खड्का, प्रेक्ष्या सिंह लगायत सबै कलाकार ।


Nepali Band's Performance: Nepali Nite,SDSU, Feb 9m 2014


Rushis's Performance: Nepali Nite,SDSU, Feb 9m 2014


नाटक "तिहार" : नेपाल नाइट २०१४ ,फेब्रुवरी ९


Boys Dance: Nepali Nite,SDSU, Feb 9m 2014


Cultural dress show: Nepal Nite, SDSU, Feb 9, 2014



Nepali Band's Performance: Nepali Nite,SDSU, Feb 9 2014


Rushis's Performance: Nepali Nite,SDSU, Feb 9 2014


नाटक "तिहार" : नेपाल नाइट २०१४ ,फेब्रुवरी ९


Boys Dance: Nepali Nite,SDSU, Feb 9m 2014


Cultural dress show: Nepal Nite, SDSU, Feb 9, 2014

सबै नेपालीको जय होस् !!!!
अस्तु !!!

Silent Comedy : Nepal Nite 2014, SDSU

साइलेन्ट कमेडी, सबै भन्दा बढी वाह वाह पाएको थियो यसले, सबै धन्यबादको पात्र हुनुहुन्छ ,बिशेष गरि सन्तोष चालिसे अनि उत्कृस्ट अभिनयको लागि पुकार :)
Silent Comedy: 8th Nepali Nite 2014

Duet Dance: Nepal Nite 2014,SDSU

कार्यक्रमको अर्को प्रस्तुति नेपाली जोडी नाच, धेरै ताली आएको थियो यसमा, सबैको प्रस्तुति आकर्षक र उल्लेख्य 

Duet Dance: 8th Nepali Nite 2014

Girsl Dance : Nepal Nite 2014, SDSU

कार्यक्रमको अर्को प्रस्तुति केटीहरुको नाच, सबैको प्रस्तुति एक से एक र उल्लेख्य 

Girls Dance : 8th Nepal Nite 2014

Friday, February 14, 2014

President's Speech: Nepali Nite 2014, SDSU


कार्यक्रमको अन्त धन्यबाद भाषण गरेर गरियो , यी यसरी :)

Vote of Thanks, 8th Nepal Nite,2014

Wednesday, February 12, 2014

Boys Dance: Nepal Nite, 2014, SDSU


कार्यक्रमको अर्को प्रस्तुति केटाहरुको नाच, यसमा झन्धे धेरै ताली आएको थियो, सबैको प्रस्तुति आकर्षक र उल्लेख्य 

Boys Dance: 8th Nepali Nite 2014