मेरो छोटो चिनारी:
जन्म: बैशाख ११ गते, अलि पछि नेपालमा लोके पनि त्यही दिन जन्म्योजन्म स्थान : सित्तलपाटी गा.वि.स. वार्ड न. ५, संखुवा-सभा, कोशी, नेपाल
परिचय: एक छोरो, एक पति, एक छोराको बाउ
पेशा: सिकर्मी डकर्मीको नाइके
व्यवसाय: एउटा सरकारी कर्मचारी तर रुखबाट हरिया पात टिप्न पाताल भासिएको एक भगौडा, हात मुख जोड्नको लागि पाताल देशमा नोकरी तथा अनुसन्धान
मन पर्दैन : खोकाई
रुची वा सौख: केही नभएको साधारण मनुवा
![]() |
| मेरो काम यस्तै हो |

No comments:
Post a Comment